Section 23
जमानीको दायित्व
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकारपत्रमा जमानी हुने व्यक्तिले मुख्य ऋणीको सम्पत्तिबाट असुलउपर हुन नसकेमा मात्र निजको सम्पत्तिबाट उपर गरी लिन पाउने भन्ने कुराको जिकिर गर्न पाउने छैन, जमानी हुनेबाट सोझै असुलउपर गर्न सकिनेछ ।